दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
मुस्लिम समुदायको शिक्षामा पहुँच तथा शैक्षिक क्षेत्रमा देखापरेका विभिन्न बिकृती र बिसंगतिको अन्त्य लगायतका विभिन्न ६ बुँदे माग अघि सार्दै मंगलबार इस्लामी संघ नेपाल सप्तरीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष कलिम उज्मा खाँनको नेतृत्वमा मुस्लिम अगुवाहरु सम्मिलित जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेल मार्फत प्रदेश २ सरकार तथा संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा मुस्लिमहरुको शैक्षिक संस्था मदरसालाई व्यवस्थित गर्न छुट्टै मदरसा शिक्षा बिधेयक ल्याई देशभरका मदरसालाई स्वायत्त मदरसा बोर्ड मार्फत दर्ता गर्नुपर्ने, देशका सबै विश्वविद्यालयमा इस्लामी शिक्षा विभागको स्थापना गर्नुपर्ने, कुल आर्थिक बजेटको कम्तिमा १५ प्रतिशत रकम शिक्षा क्षेत्रका लागि बिनियोजन गर्नु पर्ने लगायतका ६ बुँदे माँग उल्लेख गरिएको छ ।
प्रदेश र संघीय सरकारलाई ६ बुँदे ज्ञापन
सारांश
- संघका अध्यक्ष कलिम उज्मा खाँनको नेतृत्वमा मुस्लिम अगुवाहरु सम्मिलित जुलुस जिल्ला प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी सरेन्द्र पौडेल मार्फत प्रदेश २ सरकार तथा संघीय सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
- ज्ञापनपत्रमा मुस्लिमहरुको शैक्षिक संस्था मदरसालाई व्यवस्थित गर्न छुट्टै मदरसा शिक्षा बिधेयक ल्याई देशभरका मदरसालाई स्वायत्त मदरसा बोर्ड मार्फत दर्ता गर्नुपर्ने, देशका सबै विश्वविद्यालयमा इस्लामी शिक्षा विभागको स्थापना गर्नुपर्ने, कुल आर्थिक बजेटको कम्तिमा १५ प्रतिशत रकम शिक्षा क्षेत्रका लागि बिनियोजन गर्नु पर्ने लगायतका ६ बुँदे माँग उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया