स्थानिय समाचार

राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 

राजबिराज नगरपालिकाले नगरभित्रका अपांगता भएका ब्यक्तिहरूलाई बुधबारदेखी परिचयपत्र बितरण कार्य सुरू गरेको छ । राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब तथा उपप्रमुख साधना झाले संयुक्त रूपमा राजबिराज वडा नं. १ का शारीरिक रूपमा अशक्त भएका ३ बर्षिय बालक भरतकुमार यादबलाई रातो कार्ड बितरण गरि कार्यको सुरुवात गरेका छन् । ….