स्थानिय समाचार

अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन

 सहिद दिवसको अवसरमा बुधबार साँझ सहिद साकेत चन्द्र मिश्रको शालिकमा मैनवत्ति प्रज्वल गरिएको छ । यद्दपी सरकारीस्तरबाट साकेतलाई अझै सहिद घोषणा गर्न सकेको छैन् । सहिद साकेत पार्कमा अवस्थित साकेत चन्द्र मिश्रको शालिकमा नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, पार्क संरक्षण समितिका संयोजक सोमेशचन्द्र मिश्र, काँग्रसका नेता अजित मिश्र, काँग्रसका युवा नेता शब्बिर आजमलगायतले फुलमाला अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै मैनवत्ति प्रज्वलन गरेका थिए । ….