स्थानिय समाचार

सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली

 नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र राजबिराजका प्रमुख चन्द्रनारायण साहले सप्तरीमा अहिले पनि ४३ प्रतिशत विद्युत चुहावट रहेको बताएका छन् ।  सप्तरीमा गत बर्ष ५० प्रतिशत चुहावट रहेकोमा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको उनको भनाई छ ।     चालु आबमा ३६ प्रतिशतमा विद्युत चुहावट झार्ने लक्ष्य रहेकोले यसका लागि चुहावट नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिने उनले बताए ।….