स्थानिय समाचार
चेक दिएर ७ लाख ठगी गरेको आरोप
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहाका अब्दुला आयल ट्रेडसका संचालक मोम्मद हमिदले स्थानिय प्रवेज हार्डवेयरका संचालक मोहम्मद युसुफले ७ लाख ठगी गरेको आरोप लगाएका छन ।आयल ट्रेडर्सका संचालक हमिदले राजविराजमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि सो आरोप लगाएका हुन ।….