स्थानिय समाचार
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
एम्नेष्टी ईन्टरनेश्नल नेपाल समुह ३० राजविराजले अन्तराष्ट्रिय आप्रावशन दिवसको अवसरमा मंगलबार राईट फर राईट अभियान अन्तर्गत सप्तरीको एक विद्यालयमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित जनता मावि तोपामा अभियान अन्तरगत हस्ताक्षर संकलन कार्यक्रम गरिएको समूह ३० का संयोजक नवीन कुमार गुप्ताले जानकारी दिएका छन् । ….