स्थानिय समाचार

लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन

 स्वर्गिय लोकेन्द्र बुढाथोकीको स्मृतिमा शुक्रबार राजविराजमा बृक्षारोपण, रक्तदान तथा श्रद्धाञ्जली सभा गरेको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) क्याम्पस इकाई कमिटीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विभिन्न कार्यक्रम गरी बुढाथोकीको २५औं स्मृति दिवस मनाएको हो ।…..