स्थानिय समाचार

ढलान गर्न लागिएको बाटोको शिलान्यास 

राजविराज वडा नंं ९ मलेठस्थित आदर्श टोल बिहारपुरको बाटो पक्कि गर्नका लागि प्रदेश सभा सदस्य मनिष कुमार सुमनले संसदीय विकास कोषबाट ५ लाख रकम बिनियोजन गरेका छन् । ….