ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

राजविराज राजविराज
|
बिहिबार, बैशाख १२, २०७६
|
|
४१ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

सारांश

  •     फलामको रड लिएर पुर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा नम्बर नखुलेको सो ट्याक्टर दुर्घटनामा परेको हो ।
  • दुर्घटनाको कारण भने खुलेको छैन् ।
  •       अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सीतापुरमा भएको सो दुर्घटनामा रुपनी गाउँपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
    सप्तरीको सितापुरमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन् ।
    फलामको रड लिएर पुर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा नम्बर नखुलेको सो ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने खुलेको छैन् ।  
    अग्निसाइर कृष्णासवरण गाउँपालिकाको सीतापुरमा भएको सो दुर्घटनामा रुपनी गाउँपालिका वडा नं. ३ बस्ने ४० बर्षिय शिव कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
    मृत्यु भएका मण्डल ट्याक्टरमा काम गर्ने कामदार रहेको प्रहरीले जनाएको छ । यता घाइते भएकाहरुलाई महुली बजारमा रहेको अहिर अस्पतालमा उपचारको लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
दिवा खाजा कार्यक्रममा  अनियमितता भएको आरोप
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम 
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै,  आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
“छठ पर्व” साझा पर्वको रुपमा मनाइदै, आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास