स्थानिय समाचार

एकै रात पाँच जनाको घरमा लाखौंको चोरी

 राजविराज÷सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर ६ का पाँच घरबाट नगदसहित लाखौको गरगहना चोरी भएको छ । शुक्रबार राती चोरहरुले चाँदीको कडा, सिक्री, पाउजु, सुनको फूली, एल.सि.डी., मोवाईल लगायतको सरसमान चोरेर लगेका छन् ।….