स्थानिय समाचार

विभिन्न विकासीय काममा आर्थिक अनियमितता  तथा सूचना लुकाउने काम गरिरहेको आरोप

शम्भुनाथ नगरपालिका वडा नं. १ को कार्यालयले विभिन्न विकासीय काममा आर्थिक अनियमितता तथा सूचना लुकाउने काम गरिरहेको आरोप लगाइएको छ । सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सो वडाका निवासी जिवछ साह, खेमवहादुर कार्की, गमकलाल पासवान र गुन्जेश्वर साहले सो आरोप लगाएका हुन् । ….