उद्धार सामग्री हस्तान्तरण

राजविराज राजविराज
|
बिहिबार, श्रावण ९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
उद्धार सामग्री हस्तान्तरण

सारांश

  •     गाउँपालिकाका विपद् जोखिमन्युनीकरण अधिकृत राजेशकुमार झालाई राजविराजमा एक कार्यक्रमबीच भिसिएनकी राधामातंगीले उद्धार सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
  •     भिसिएनले गाउँपालिकालाई २५ थान लाइफ ज्याकेट, प्राथमिक उपचार किट १३ थान, हेलमेट ७ थान, एक क्वाइल डोरी र तीन थान फ्लोटर हस्तान्तरण गरेको हो ।
  •     बाढीबाट अतिप्रभावित तिलाठी कोइलाडी गाउँपालिकालाई आगामी दिनमा पनि सहयोग जारी रहने भिसिएनकी राधामातंगीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन । 
    बाढीबाट अतिप्रभावित तिलाठी कोइलाडी गाउँपालिकालाई भोलेन्टियर कोप्र्स नेपाल (भिसिएन)ले राजविराजमा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
    गाउँपालिकाका विपद् जोखिमन्युनीकरण अधिकृत राजेशकुमार झालाई राजविराजमा एक कार्यक्रमबीच भिसिएनकी राधामातंगीले उद्धार सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
    भिसिएनले गाउँपालिकालाई २५ थान लाइफ ज्याकेट, प्राथमिक उपचार किट १३ थान, हेलमेट ७ थान, एक क्वाइल डोरी र तीन थान फ्लोटर हस्तान्तरण गरेको हो ।
    बाढीबाट अतिप्रभावित तिलाठी कोइलाडी गाउँपालिकालाई आगामी दिनमा पनि सहयोग जारी रहने भिसिएनकी राधामातंगीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 

मोटरसाईकल खोलामा पस्दा एकको मृत्यु, एक घाईते अर्का फारार

अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 

मोटरसाईकल चोरी भएको आठ  दिनपछि चोरसहित पक्राउ

पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी

नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख

सात महिनादेखी वेपत्ता किशोरीको दिल्लीमा रहस्यमय मृत, एक जना पक्राउ

विद्यालयसम्म पहुँच पु¥याउने उद्देश्यले पाँच  सय बालबालिकालाई शैक्षिक सामग्री

सहकारी ऐनले किसानहरुको आर्थिकस्तर  समृद्ध हुने विश्वास ः मन्त्री साह

डाक्नेश्वरीकी उपमेयर मिरा यादवबिरुद्ध नागरिकता प्रकरणमा मुद्दा दर्ता

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?