सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान

राजविराज राजविराज
|
बुधबार, आषाढ ३०, २०७८
|
|
४२ पटक हेरिएको
Shares
सबलद्वारा बिपन्न समुदायका बालवालिकालाई खाद्यान्न प्रदान

सारांश

  •     सबल नेपालको आयोजनामा तथा डब्लुएचएच÷प्mलाई एण्ड हेल्प÷आईडाको आर्थिक सहयोगमा मुक्तेश्वरनाथ प्राथमिक बिद्यालय बसबिटीका २५ जना वालवालिकालाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको हो ।
  •     अति बिपन्न समुदायका बालवालिकालाई लक्षित गरि सबल नेपालद्वारा संचालित बालबिकास भवन निर्माण कार्य (ईसिडी) अन्तर्गत सो निर्माणमा बचेका रकमबाट बालवालिकालाई खाधान्न उपलब्ध गराएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताएका छन् ।
  •     बितरण गरिएको खाद्यान्न सामग्रीमा चामल ३० केजी, दाल २ केजी, तेल २ लिटर, चिनी २ केजी र नुन दुई केजी, नुहाउनु साबुन २ वटाप्रति बिधार्थीलाई ३ हजार ९५ रूपैया बराबरको दरले उपलब्ध गराएको साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ असार । 
    सप्तरीको रूपनी गाउपालिका वडा नं. ५ बसबिटीमा बालबिकास केन्द्र बालवालिकालाई खाद्यान्न सामग्री बितरण गरिएको छ ।
    सबल नेपालको आयोजनामा तथा डब्लुएचएच÷प्mलाई एण्ड हेल्प÷आईडाको आर्थिक सहयोगमा मुक्तेश्वरनाथ प्राथमिक बिद्यालय बसबिटीका २५ जना वालवालिकालाई उक्त खाद्यान्न सामग्री बितरण गरिएको हो ।
    अति बिपन्न समुदायका बालवालिकालाई लक्षित गरि सबल नेपालद्वारा संचालित बालबिकास भवन निर्माण कार्य (ईसिडी) अन्तर्गत सो निर्माणमा बचेका रकमबाट बालवालिकालाई खाधान्न उपलब्ध गराएको सबल नेपालका सिनियर म्यानेजर अशोक साहले बताएका छन् ।
    बितरण गरिएको खाद्यान्न सामग्रीमा चामल ३० केजी, दाल २ केजी, तेल २ लिटर, चिनी २ केजी र नुन दुई केजी, नुहाउनु साबुन २ वटाप्रति बिधार्थीलाई ३ हजार ९५ रूपैया बराबरको दरले उपलब्ध गराएको साहले जानकारी दिए ।
    यसैगरी रूपनी गाउपालिका २ स्थित आर्दश सरस्वती प्राथमिक बिद्यालय लौवापार बालबिकास केन्द्रका ४२ जना बालवालिकाहरूलाई खाद्यान्न सामग्री प्रदान गरिएको सबल नेपालले जनाएको छ ।
    दुबै बालबिकास केन्द्र ६७ जना बालवालिकालाई २ लाख ७ हजार ३ सय ६५ रूपैया बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो । 
    सबल नेपालले रूपनी गाउपालिका वडा नं. ५ र २ मा बालवालिकालाई अध्ययन अध्यापन गर्न कठिनाई भईरहेको अबस्थामा बालवबिकास केन्द्र भवन निर्माण कार्यले बालवालिकालाई अध्ययन गर्न सहज हुने वडा अध्यक्ष जगदिश दासले बताए । 
    रूपनी गाउपालिका अध्यक्ष हरेराम यादबको अध्यक्षतामा आयोजित खाद्यान्न बितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, प्रहरी उपरिक्षक राजेन्द्र धमला, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान उपनिर्देशक नरेश कुमार साह, सबल नेपालका अध्यक्ष जुना गिरी, डब्लुएचएचका ईन्जिनियर कमल चापागाई, शिक्षा संयोजक श्याम यादब, गाउँपालिकाका वास संयोजक मिथिलेश यादब, सबल नेपालका कार्यक्रम संयोजक रबिकान्त देव, सबल नेपालका कोषाध्यक्ष आयुष श्रेष्ठ लगायत शिक्षक, शिक्षिकाहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
सेना, प्रहरी, जनप्रतिनिधि र  स्थानियले जलाशय सरसफाई गरे  
मालपोत कार्यालयमा बढ्दो भ्रष्टाचारप्रति प्रदेशसभा सदस्य साहको चासो 
मालपोत कार्यालयमा बढ्दो भ्रष्टाचारप्रति प्रदेशसभा सदस्य साहको चासो 
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
भन्सार छली ल्याउँदै गरेको अबैध सामानसहित दुई पक्राउ
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
संविधानमा उल्लेख भएपनि हरवा चरवाको  पुर्नस्थापना कार्यान्वयन नभएको भन्दै प्रदर्शन
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रकरण,  हनुमाननगरमा टायर बालेर प्रर्दशन तथा चक्का जाम, प्रर्दशनकारीद्वारा एम्बुलेन्स तोडफोड
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
सप्तरीमा दुई जनामा कोरोना संक्रमणको पुष्टि
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे
वडा अध्यक्षको घर र गोठमा  आगलागि हुँदा ११ चौपाया मरे

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?