स्थानिय समाचार
उच्च अदालतको मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति
उच्च अदालत जनकपुर राजविराज ईजलासका मुख्य न्यायाधिश तिलबहादुर श्रेष्ठले आ.ब. २०७५÷७६ मा मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति भएको बताएका छन् । मुद्दा फर्छयोटमा उत्साहजनक प्रगति भएको भनदै उनले न्याय सम्पादन कार्य अझ छिटो, छरितो प्रभावकारी र सहज बनाउन विभिन्न योजना कार्यान्वयनमा ल्याउने घोषणा समेत गरे । ….