स्थानिय समाचार

सप्तरीमा थप एक डेंगुका बिरामी भेटिए, सप्तरीमा सात जनामा डेंगु रोगको संक्रमण भेटिए ः महाशाखा

 सप्तरीमा थप एक जना डेंगुका बिरामी भेटिएका छन् । उपचारका लागि सोमबार स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा आएका राजविराज नगरपालिका ८ का २० वर्षिय अशिकी यादवलाई डेंगु रोग भएको पत्ता लागेको हो ।  अस्पतालका चिकित्सक डा. रविरंजन प्रधानका अनुसार उपचारका लागि आएका यादवको रगत जाँच गर्दा सो रोग पत्ता लागेको हो । ….