स्थानिय समाचार
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
एक बालिकाको चोरीको प्रयासमा दुई भारतीय नागरिक पक्राउ परेको एक महिना नबित्दै पुनः मंगलबार सोही आरोपमा अर्का एक भारतीय नागरिकलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्यको शिलीगुरी ठेगाना बताउँने ५० बर्षिय बिनोद साह रहेको प्रहरीले जनाएको छ । ….