स्थानिय समाचार

वडाध्यक्षको रिहाईको माँग गर्दै काँग्रेसद्वारा प्रदर्शन

 नेपाली काँग्रेस सप्तरीले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडा १२ का वडाध्यक्ष लक्ष्मी साहको रिहाईको माग गर्दै शुक्रबार राजविराजमा विरोध प्रदर्शन गरेको छ । ….