स्थानिय समाचार
राष्ट्रिय सभाका लागि राजपा सप्तरीबाट आधा दर्जन यूवा नेता आकांक्षी
राष्ट्रिय सभा निर्वाचनका लगि राजपा नेपाल सप्तरीबाट ६ जना यूवा नेताहरुले आकांक्षा बढाएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा र राजपाले गठनबन्ध गरेका छन् । जसमा राजपा र नेकपाले दुई दुई सीट बाडेका छन् । यही दुई सीटका लागि सप्तरीबाट राजपाका ६ जना यूवा नेताहरुले सक्रियता बढाएका हुन् ।….