शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
५९ पटक हेरिएको
Shares
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 

सारांश

  •     उनले भने मधेश शिक्षामा धेरै पछाडी परेकोले शिक्षाको बिकास, गुणस्तरीयता र सुधारका लागि शिक्षक, अभिभावकहरूले जिम्मेवार भएर कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो ।
  • चाँडौ भन्दा चाडौ प्रदेशको विभिन्न जिल्लामा सम्पुुर्ण ब्यबस्था सहित शिक्षा तालिम केन्द्रको स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
  •     अहिले प्रदेश सरकारले ट्रान्जेक्सन पिरियडमा काम गरिरहेकोले सरकारको ऐनकानुन र अधिकार बन्ने पिरियडमा रहेकोले छिट्टै समस्याहरूको सामाधान हुने बताउनुभयो ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
    समाजिक विकास मंन्त्री नवलकिसोर साहले प्रदेश २ का शिक्षाको विकास तथा गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
    उनले भने मधेश शिक्षामा धेरै पछाडी परेकोले शिक्षाको बिकास, गुणस्तरीयता र सुधारका लागि शिक्षक, अभिभावकहरूले जिम्मेवार भएर कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो । चाँडौ भन्दा चाडौ प्रदेशको विभिन्न जिल्लामा सम्पुुर्ण ब्यबस्था सहित शिक्षा तालिम केन्द्रको स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
    अहिले प्रदेश सरकारले ट्रान्जेक्सन पिरियडमा काम गरिरहेकोले सरकारको ऐनकानुन र अधिकार बन्ने पिरियडमा रहेकोले छिट्टै समस्याहरूको सामाधान हुने बताउनुभयो । अर्काका छोरा÷छोरीलाई आफ्नो छोरा÷छोरी सरह पठाउनु भयो भने पक्कै तपाईको छोरासरह अरूको छोरा÷छोरीले सफलता हासिल गर्ने छ, ।
    आठ वटै जिल्लाको लागि तत्काल शिक्षा तालिम केन्द्र बारालाई जिम्मेवारी दिएपनि छिट्टै अन्य जिल्लामा पनि बिस्तार गर्ने बताउनु भएको छ । मन्त्री साहले हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलिकरणको लागि राजबिराजमा १० दिने शिक्षकको पेशागत बिकास प्रमाणिकरण तालिमको उद्घाटन गरेको छ ।
    शुक्रवार राजबिराजमा समाजिक बिकास मन्त्रालयको सहयोग तथा शिक्षा तालिम केन्द्र कलैया, बाराद्वारा आयोजित आधारभुत बिद्यालयका सिरहा र सप्तरीका गणित शिक्षकहरूको लागि तालिमको आयोजना गरिएको हो ।
    सो अवसरमा शिक्षा तालिम केन्द्र बाराका प्रमुख गोपाल प्रसाद कडेलले प्रदेश २ का तीन वटा तालिम केन्द्रलाई संचालनमा ल्याउने बताउनुभयो ।
    यहाँबाट बारा जिल्ला जान कठिनाई हुने भएकोले यहाँ तालिम केन्द्रलाई पुनः संचालनमा ल्याउने भन्ने बारेमा ऐन कानुन बनेपछि सामाधान हुने बताउनुभयो । शिक्षाको गुणस्तरलाई अगाडि बढाउन नेतृत्व वर्ग तयार रहेको अबस्थामा तालिमको सहयोगवाट शिक्षक कक्षा कोठा सम्म पुरयाउने, क्षमताको बिकासको लागि शिक्षकको गरिमामय उपस्थिति हुनु आबश्यक रहेको बताउनुभयो ।
    शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीका प्रमुख फणिन्द्र खत्रीले अभिभावक अनुसार बालवालिकाहरूले गुणस्तरीय शिक्षा पाउन नसकेकोले यस तालिमले ठुलो सहयोग पुग्ने बिश्वास लिएको बताए । उनले भने गणित बिषयमा बालवालिकाहरूले फरक तरिकाबाट कक्षा कोठामा शिक्षा दिएमा तालिमको उपलब्धि हुने बताउनुभयो ।
    सो कार्यक्रम प्रशिक्षक परशुराम यादब शिक्षाको गुणस्तर कायमका लागि शिक्षकहरूलाई प्रशिक्षण दिई प्रशिक्षित गर्नु आबश्यक रहेको बताउनुभयो । एनप्याब्सनका जिल्ला अध्यक्ष बोकु साह आठ वटै जिल्लाका निजी बिद्यालयका शिक्षकहरूलाई पनि प्रशिक्षण दिनुपर्ने बताए । 
    सो अवसरमा राजपाका युवा नेता बिनोद कुमार यादब, राष्ट्रिय बिद्यार्थी सँघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादब, जिल्ला अध्यक्ष शम्भु कुमार यादब, शिक्षा तालिम केन्द्रको शाखा अधिकृत भागिरथ झाले लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन प्रशिक्षक योगेन्द्र प्रसाद यादबले गरेका थिए ।
    सो तालिममा सप्तरी र सिरहाका आधारभुत बिद्यालयका गणित २५ जना शिक्षक÷शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
आगलागिमा दुई जना घाइते, ६ घर जल्दा २४ लाख मुल्य बराबरको क्षति
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
माओवादी केन्द्र सप्तरीको  जिल्ला अध्यक्षमा रजक चयन 
एसएमजि र स्वतन्त्र तराई निर्माण सेना  लेखिएको पर्चासहित चौधरी पक्राउ
एसएमजि र स्वतन्त्र तराई निर्माण सेना  लेखिएको पर्चासहित चौधरी पक्राउ
फरार १६ अभियुक्त पक्राउ 
फरार १६ अभियुक्त पक्राउ 
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
वडा अध्यक्षको घरबाटै मोटरसाईकल चोरी
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका  दुई पार्टीका नेताहरु एउटै मञ्चमा
एकै साथ विद्यार्थी राजनीति सुरु गरेका दुई पार्टीका नेताहरु एउटै मञ्चमा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?