स्थानिय समाचार

दादुरा रूवेला खोप अभियान फागुन १ देखी 

 दादुरा रूबेला खोप राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी बिहीबार एक दिने सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला खोप समन्वय समिति, स्वास्थ्य कार्यालय सप्तरीले आयोजना गरेको अन्तरक्रियामा कार्यालय प्रमुख दुनियालाल यादवले आउँदो फाल्गुन १ गते देखि ३० गते सम्म जिल्लाको सबै स्थानिय तहमा तीन चरणमा खोप अभियान कार्यक्रम संचालन हुने जानकारी दिएका छन् । ….