स्थानिय समाचार

निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना

 चौथो निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना गरिएको छ ।  फागुन १ देखी ८ गतेसम्म आयोजना हुने मतदात सप्ताह अन्तरगत सप्तरीको चार स्थानबाट मतदाता दर्ता गराउन छुटेकाहरुको फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।….