स्थानिय समाचार

कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 

संसारभरि फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगाउन के कस्तो तयारी रहेको भन्ने बारे बिहीबार प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको निरिक्षण गरेका छन् ।  मन्त्री साहको गृह जिल्ला समेत रहेको सप्तरीमा कोरोना भाईरसको संक्रमणबाट जोगिन र जोगाउन अस्पताल प्रशासनले कस्तो तयारी र सुरक्षाका प्रयास गरेको बारे चासो लिएका हुन् ।….