स्थानिय समाचार

संचारकर्मीलाई सुरक्षा सामग्री

सम्भावित कोरोना भाईरसको संक्रमणका वावजुद जोखिमपूर्ण अवस्थामा काम गरिरहेका संचारकर्मीलाई सुरक्षाका लागि एक संस्थाले आवश्यक सामग्री प्रदान गरेको छ ।  गुडबिल हेल्थकेयर काठमाडौंले लाईन्स क्लव अफ सप्तरीको समन्वयमा आईतबार सदरमुकाम राजविराजमा एक दर्जन संचारकर्मीलाई मास्क, ग्लोब, ओटिक्याप र सेनेटाईजर लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो । ….