स्थानिय समाचार
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गत चैत ११ गतेदेखी सरकारले गरेको लकडाउनका कारण गरिब, दलित, अतिविपन्न तथा दैनिक ज्यालादारी मजदुरको अवस्था नाजुक बन्दै गएको अवस्थामा ती व्यक्तिहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट जनता समाजवादी पार्टीका नेता गजेन्द्र कुमार मण्डलले राहत बितरण गरेका छन् । ….