स्थानिय समाचार

सप्तरीमा १० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ सय ४८ पुग्यो

 सप्तरीमा आइतबार १० जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै सप्तरीमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ सय ४८ पुगेको छ । ….