स्थानिय समाचार

महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै

कोरोना भाइरस महामारी समुदायस्तरमा फैलिदै गएको अवस्थामा राजविराजस्थित एक सहकारी संस्थाले महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किएको छ ।  राजविराज वडा नं. ९ मलेठस्थित जनज्योति कृषि सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व बहन गर्दै शुक्रबार वडाको सम्पूर्ण टोल, सडक, सार्वजनिक स्थल, अस्पताल लगायतका स्थानहरुमा किटनाशक औषधी छर्किएको हो । ….