स्थानिय समाचार

व्यक्तिगत सतर्कता अपनाउनु नै उत्तम विकल्प ः अध्यक्ष सिंह

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले कोरोना भाइरसको संक्रमणबाट जोगिन ब्यक्तिगत सतर्कता अपनाउनु नै अहिले सबै भन्दा उत्तम विकल्प भएको बताएका छन् ।….