स्थानिय समाचार
स्थानियद्वारा हटिया “सिल”
दिनहुँ कोरोना भाइरसको त्रास बढेपछि आइतबार राजविराज वडा नं. ७ स्थित हटियालाई स्थानियहरुले सिल गरेका छन् । हटिया प्रवेश गर्ने विभिन्न नाकाहरुलाई स्थानियहरुले बासको ढाटमा “प्रवेश निषेध” को ब्यानर लेखेर सिल गरेका हुन् । …