स्थानिय समाचार
जसपाले चार नेतालाई अनुशासनको कारवाही गर्ने
जनता समाजवादी पार्टी सप्तरीले अनुशासन उलंघन, पार्टी प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको ठहर गर्दै दुई जना नेतालाई ६ महिनाका लागि पार्टीबाट निलम्वन गर्ने तथा अन्य दुई जनालाई केन्द्रिय कार्यकारणी समिति तथा प्रदेश नं. २ समितिमा आवश्यक कारवाहीका लागि सिफारिसको निर्णय गरेको छ । …..