स्थानिय समाचार

प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 

 प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. २ को शनिवार सम्पन्न अनलाईन अन्तरकृयाबाट प्रदेश २ का सबै क्रिकेट खेलाडीहरुको कोरोना बिमा गरिने निर्णय गरेको छ । सम्पन्न अन्तरक्रियाबाट बिश्वभर बिक्राल रुप लिएको कोरोनाबाट सुरक्षाको लागि प्रदेशका सम्पुर्ण खेलाडिहरुलाई सुरक्षाका उपाय बारे जनचेतना गराउने तथा प्रदेशका नियमित पुरुष तथा महिला खेलाडिहरुको कोभिड बिमा गर्ने निर्णय गरेको हो । ….