स्थानिय समाचार

रुपनी गाँउपालिका वडा नं. १ का निलम्बित अध्यक्षको पद पुर्नबहाली

 सप्तरीको रुपनी गाँउपालिका वडा नं. १ को वडा अध्यक्ष पिताम्बर यादवको पद शुक्रबार पुर्नवहाली भएको छ । सर्वोच्च अदालतले २०७७ मंसिर ७ गते वडा अध्यक्ष पिताम्बर यादवलाई सोही पदमा कामकाज गर्न आदेश जारि गरेपछि उनको पद पुर्नवहाली भएको हो । यसअघि बि.स. २०७५ मंसिर २१ गते उच्च अदालत राजविराज जनकपुर इजलासले उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको थियो । ….