स्थानिय समाचार
तीन बर्ष कैद फैसला भएको ११ बर्षपछि पक्राउ
तीन वर्ष कैद फसैला भएको ११ वर्षपछि कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी बिहीबार पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरीको साबिकको डाढा गाबिस वडा नं. ६ हाल महादेवा गाउँपालिका वडा नं.४ बस्ने ४८ वर्षिय चन्दर राम चमार रहेका छन् । प्रहरीको टोलीले चमारलाई घरबाटै फेला पारेको तथा बिहीबारै अदालत समक्ष बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ….