स्थानिय समाचार
तस्करद्वारा प्रहरीमाथी आक्रमण, प्रहरीद्वारा चार राउण्ड हवाई फायर, दुई प्रहरी घाइते
सप्तरीमा मंगलबारराती प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । सोही क्रममा तस्करको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् । राजविराज नगरपालिका १३ मुसहरनियाँ सडकखण्डमा मंगलबार राती तस्बरहरुले भन्सार छलेर चार÷पाँच वटा मोटरसाइकलमा लोड गरि ल्याउँदै गरेको सरसामान नियन्त्रणमा तथा तस्करहरुलाई ८पक्राउ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झडप भएको हो । …..