स्थानिय समाचार
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण हुने
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ मा बुधबार बर्थिङ सेन्टर सेवासहित स्वास्थ्य चौकी र वडा कार्यालय निर्माण कार्यको शिलान्यास गरिएको छ । सो गाउँपालिकास्थित को. मधेपुरामा बर्थिङ सेन्टर सेवासहितको स्वास्थ्य चौकी निर्माण कार्यको एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार सिंहले शिलान्यास गरेका हुन् । ….