स्थानिय समाचार

अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 

 राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका एक कर्मचारीको बुधबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै जिल्लामा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ ।  सो अस्पतालमा फर्मासिस्ट पदमा कार्यरत राजविराज नगरपालिका वडा नं. २ निवासी २८ वर्षिय ती कर्मचारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ….