स्थानिय समाचार
पचास वर्षिया दायमनको रहस्यमय हत्या
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. २ मैनाकडेरीमा एक ५० वर्षिया महिलाको रहस्यमय हत्या भएको छ । स्थानीय शिवनारायण यादवकी पत्नी दायमन देवीको रहस्यमय हत्या भएको हो । गत बिहीबार बिराटनगरबाट घर आएकी दायमानको मृत शरीर शनिबार बिहान शौचालय नजिक आंगनमा फेला परेको हो । …..