स्थानिय समाचार

कोशीको बाटो हुँदै लैजाँदै गरेको ३३ बोरा मटर बरामद 

नेपालबाट भारततर्फ कोशीको बाटो हुँदै डुङ्गामार्फत सोमबार लैजाँदै गरेको ३३ बोरा हरियो मटर प्रहरीले बरामद गरेको छ ।  तस्करहरुले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ६ स्थित कोशी नदीको बाटो हुँदै बिहान ४ बजेतिर लैजादै गरेको अवस्थामा उक्त परिमाणको हरियो मटर प्रहरीले बरामद गरेको हो ।…..