स्थानिय समाचार
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
सप्तरीमा कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । पछिल्लो पटक मंगलबार सप्तरीको राजगढ गाउँपालिका २ निवासी २० वर्षिय यूवकमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनी सात दिनअघि मात्र भारतबाट फर्केका थिए । उनी गाउँपालिकाद्वारा संचालनमा ल्याइएको कवारेन्टाइनमा बस्दै आएका थिए ।….