स्थानिय समाचार

क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 

सप्तरीस्थित विभिन्न क्वारेन्टाइनबाट एकपछि अर्को आंशकित र संक्रमित फरार हुने क्रम बढ्दै गएको छ । पछिल्लो पटक सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित विपि स्मारक विद्यालयको क्वारेन्टाइन केन्द्रबाट एक २४ वर्षिय संक्रमित फरार भएका छन् । ….