“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”

राजविराज राजविराज
|
शनिबार, माघ १९, २०७५
|
|
९५ पटक हेरिएको
Shares
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”

सारांश

  •     सो अवसरमा राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादबले मारवाडी जातीको संस्कृति संरक्षण र आफनो पहिचानको लागि एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए ।
  •     सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन ख का उपाध्यक्ष मनोज अग्रवालले  युवाको ब्यक्तित्व बिकासमा सँगै कुलतमा लागेका युवाहरूलाई कुलतबाट जोगाउन कार्यमा मारवाडी युवाहरू हातमा हातमा मिलाएर अगाडि बढन तयार रहेको बताए ।
  •     समाजमा भएको बिकृति बिसंगति तथा समाजिक र बिकास काममा मारवाडी समुदाय पछाडी नहट्ने बताउदै मानव सेवा सबै भन्दा ठुलो सेवा रहेकोले मानव सेवाको लागि मारवाडी युवा संगठन अग्रसर रहेको प्रतिबद्धता जनाए ।

    राजविराज÷नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष बजरंग अग्रवालले राज्यले सम्मान अवसर नदिई मारवाडी समुदायलाई राज्यले विभेद गरेको आरोप लगाएका छन ।
    शनिवार नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको ख क्षेत्रिय सम्मेलनको अवसरमा बोल्दै अग्रवालले मारवाडीलाई धनी समुदायको रूपमा हेर्ने दृष्टिकोणले गर्दा मारवाडी समुदायले सरकारी जागिर सँगै भाषाको सुनिश्चितता समेत राज्यले नगरेको आरोप लगाए ।
    उनले समाजमा मारवाडीलाई धनीको रूपमा बुभ्mने गरेकोले सबै मारवाडी समुदायमा धनी नभएको भन्दै कति मध्य बर्गलाई व्यापार गर्न समेत समस्या हुने गरेकोले जिकिर गरे ।
    सो अवसरमा राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादबले मारवाडी जातीको संस्कृति संरक्षण र आफनो पहिचानको लागि एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए ।
    सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन ख का उपाध्यक्ष मनोज अग्रवालले  युवाको ब्यक्तित्व बिकासमा सँगै कुलतमा लागेका युवाहरूलाई कुलतबाट जोगाउन कार्यमा मारवाडी युवाहरू हातमा हातमा मिलाएर अगाडि बढन तयार रहेको बताए ।
    समाजमा भएको बिकृति बिसंगति तथा समाजिक र बिकास काममा मारवाडी समुदाय पछाडी नहट्ने बताउदै मानव सेवा सबै भन्दा ठुलो सेवा रहेकोले मानव सेवाको लागि मारवाडी युवा संगठन अग्रसर रहेको प्रतिबद्धता जनाए ।
    सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन क का अध्यक्ष राजेश मुन्धडाले समाजमा युवा ठुलो शक्ति भएकोले युवाको हितमा युवा लक्षित कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएक ।
    माडवाडी युवा मंच राजबिराजका अध्यक्ष आशिष जोशीको अध्यक्षतामा आयोजित सम्मेलनमा महिला मारवाडी मंचका राजबिराज उपाध्यक्ष निलम कुचेरीया, शंकर शारदा लगायतले सम्मेलनको सफलताको शुभकामना ब्यक्त गरे ।
    नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत देशभरीमा क, ख, ग र घ गरि ४ वटा समुह बनाएर युवा संगठन बिस्तार गरेको छ भने देशभरीमा १ लाख २५ हजार मारवाडी समुदाय बसोवास गर्दै आएका छन् ।
    सो अवसरमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठन ख अन्तर्गत राजबिराज, लहान, जनकपुर, कलैया, बिरगंज, लगायतका युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा 
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
विभिन्न ८ बुँदे माग राख्दै स्ववियुद्वारा क्याम्पसमा तालाबन्दी
सांसद साहद्वारा अस्पतालको निरिक्षण
सांसद साहद्वारा अस्पतालको निरिक्षण
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
मिटरब्याजी साहलाई पक्राउ गर्न माग गर्दै  जिल्ला प्रहरी कार्यालय अगाडी नाराबाजी 
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा