दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सिरहाको लहान नगरपालिका ३ स्थित सडकमा बिहीबार साँझ सबारी दुर्घटना हुदाँ एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिदाँ मोटरसाइकलमा सबार सप्तरीको बलान विहुल गाउँपालिका २ दिघियाका ६० बर्षीय मोतीलाल यादव, उनका भतिजा ३० बर्षीय रामकुमार यादव र ८ बर्षीय नाती अभिषेक यादवको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा एक जना बच्चा घाइते भएको र ठक्कर दिने टिपर तथा चालक नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा.तपन दाहालले जानकारी दिए ।
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु
सारांश
- प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिदाँ मोटरसाइकलमा सबार सप्तरीको बलान विहुल गाउँपालिका २ दिघियाका ६० बर्षीय मोतीलाल यादव, उनका भतिजा ३० बर्षीय रामकुमार यादव र ८ बर्षीय नाती अभिषेक यादवको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
- सोही दुर्घटनामा एक जना बच्चा घाइते भएको र ठक्कर दिने टिपर तथा चालक नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा.
- तपन दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया