नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 

राजविराज राजविराज
|
मंगलबार, बैशाख ६, २०७९
|
|
७० पटक हेरिएको
Shares
नेविसंघको स्थापना दिवसमा बिरामीलाई फलफुल 

सारांश

  •     मंगलबार स्थानीय नेता चौकमा दीप प्रज्वलन तथा गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरी संघले स्थापना दिवस मनाएको हो ।
  •       नेवि संघ सप्तरीका सभापति घनानन्द यादव, सचिव रमानन्द देव, काँग्रेसका जिल्ला सचिव सनत मण्डल, यूवा नेता शम्भुलाल देव, मो.
  • इर्साद अन्सारी, मो.

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
    नेविसंघ सप्तरीले दीप प्रज्वलन तथा बिरामीलाई फलफूल बितरण गरि आफ्नो ५३ औं स्थापना दिवस मनाएको छ । 
    मंगलबार स्थानीय नेता चौकमा दीप प्रज्वलन तथा गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरी संघले स्थापना दिवस मनाएको हो । 
    नेवि संघ सप्तरीका सभापति घनानन्द यादव, सचिव रमानन्द देव, काँग्रेसका जिल्ला सचिव सनत मण्डल, यूवा नेता शम्भुलाल देव, मो. इर्साद अन्सारी, मो. शविर आलमको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
अनुदानका च्यापकटर मेशिन बितरण
अनुदानका च्यापकटर मेशिन बितरण
खाल्डोमा गाडिएको बालिकाको  शव बाहिर भेटिएपछी …
खाल्डोमा गाडिएको बालिकाको  शव बाहिर भेटिएपछी …
दुई करोड ५३ लाखको लगानीमा  स्वास्थ्य चौकी भवन निर्माण
दुई करोड ५३ लाखको लगानीमा  स्वास्थ्य चौकी भवन निर्माण
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी  
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
राजविराज नगरपालिकाको सिफारिसमा विद्यार्थीको “ब्लड ग्रुप टेस्ट” गरेर शुल्क असुल्दै, गैसस  शुल्क लिने कार्य गैससको विधान विपरीत ः वरिष्ठ केन्द्रिय उपाध्यक्ष देव
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
झुक्याएर छिमेकीले आफ्नो श्रीमतीको नाममा जग्गा पास गराएको एक बृद्धाको आरोप
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
अभिभावकत्व ग्रहण गरेका विद्यार्थीहरु घर घरमा पुगिन् प्रदेश सांसद कर्ण
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन