दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल सप्तरीले संगठन बिस्तार गर्ने अभियानका क्रममा शनिबार जिल्लाको छिन्नमस्ता गाउपालिकामा संगठन बिस्तार गरेको छ ।
सो गाउँपालिका वडा न. ५ लोखरममा केन्द्रिय नेता तथा सप्तरी जिल्ला प्रभारी केशव झाको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष दीपेन्द्र चौधरीको विशिष्ट आतिथ्य, केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल, शैशब राजू, केन्द्रीय सदस्य चन्द्रा नन्द मिश्र (ज्योतिष) लगायतको आतिथ्यमा सम्पन्न बैठकले सदस्यता वितरणसंगै हनुमान महतोको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
सोही बैठकले सदस्यहरुमा कामेश्वर साह, विन्देश्वर मेहता, उदितनारायण मेहता, इसोलाल महतो, भोगानन्द ठाकुर, डम्बर साफी, रमेश साह, सुनिता मेहता, बबिता मेहता, विणा मेहता, सुभाश मिश्रा, जुगु सदा, बिमला देवी, निशा मिश्रा, पबिता मेहता, गिता मेहता, सुरेश सदा, शिवजी साह, कुशेश्वर महतो र भोगेन्द्र ठाकुरलाई चयन गरेको छ ।
कार्यक्रममा पार्टीका प्रभारी केशव झाले राजनीतिको नाममा समाज विभक्त भैसकेकोले समाजलाई जोड्न राष्ट्रिय मुक्ति पार्टी नेपालको आवश्यकता रहेको बताए । उनले जनता आफै जागरुक, सचेत र जिम्मेवार भएमा कसैले झुक्याउन नसक्ने उल्लेख गरे ।
कार्यक्रममा गजेन्द्र कुमार मण्डल, दिपेन्द्र चौधरी, शैशव राजु, ज्योतिष मिश्रा र हनुमान महतोले आ–आफ्नो धारणा राखेका थिए ।
यसअघि पार्टीले सप्तरी जिल्लाको १८ वटै पालिकामा संगठन बिस्तारका लागि संयोजक समेत तोकिसकेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा अहिले देशैभर सविआसु अभियान संचालन गरिरहेको छ ।
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
सारांश
- सो गाउँपालिका वडा न.
- ५ लोखरममा केन्द्रिय नेता तथा सप्तरी जिल्ला प्रभारी केशव झाको प्रमुख आतिथ्य, केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष दीपेन्द्र चौधरीको विशिष्ट आतिथ्य, केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डल, शैशब राजू, केन्द्रीय सदस्य चन्द्रा नन्द मिश्र (ज्योतिष) लगायतको आतिथ्यमा सम्पन्न बैठकले सदस्यता वितरणसंगै हनुमान महतोको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी चयन गरेको छ ।
- सोही बैठकले सदस्यहरुमा कामेश्वर साह, विन्देश्वर मेहता, उदितनारायण मेहता, इसोलाल महतो, भोगानन्द ठाकुर, डम्बर साफी, रमेश साह, सुनिता मेहता, बबिता मेहता, विणा मेहता, सुभाश मिश्रा, जुगु सदा, बिमला देवी, निशा मिश्रा, पबिता मेहता, गिता मेहता, सुरेश सदा, शिवजी साह, कुशेश्वर महतो र भोगेन्द्र ठाकुरलाई चयन गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया