दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. १० खडकपुरस्थित प्रहरीले मोटरसाइकलसहित दुई जनालाई बुधबार लागुऔषध पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटेको गस्ति टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स.६प.७३४७ नं.को मोटरसाइकललाई शंका लागि रोकेर चेक जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
जिल्लाको सुरुङगा ८ मलहनवा बस्ने ३४ वर्षिय धर्मदेव साह र सोहि मोटरसाइकल पछाडी सवार १९ वर्षिय अनिल कुमार साहलाई नवकार्भ १ सय पिस, ओलाडक ५० पिस र जेपसन १० पिस ट्याबलेटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लागुऔषधसहित नियन्त्रणमा लिईएका दुबैजनालाई इलाका प्रहरी कार्यालय कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित दुई पक्राउ
सारांश
- ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटेको गस्ति टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स.
- ६प.
- ७३४७ नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया