मानवअधिकारकर्मी पोखरेल पुरस्कृत

राजविराज राजविराज
|
आइतबार, जेठ २१, २०८०
|
|
१७ पटक हेरिएको
Shares
मानवअधिकारकर्मी पोखरेल पुरस्कृत

सारांश

  •     कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दोसल्ला ओढाएर, इन्सेक अध्यक्ष डा.
  • कुन्दन अर्यालले प्रंशसापत्र हस्तान्तरण गरेर तथा कोषाध्यक्ष गीता बरालले माला पहि¥याएर सम्मान गरेका हुन् ।
  •     नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको काठमाडौंमा विमोचन र सबै प्रदेशको राजधानीमा पुस्तक सार्वजनिकरण भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको थियो ।

दैनिक समाचारदाता
जनकपुरधाम, २१ जेठ ।

    सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख, प्रसार र पीडितको न्यायकालागि काम गर्दै आएका मनोहर पोखरेल आइतबार जनकपुरमा पुरस्कृत भएका छन् । 
    कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दोसल्ला ओढाएर, इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले प्रंशसापत्र हस्तान्तरण गरेर तथा कोषाध्यक्ष गीता बरालले माला पहि¥याएर सम्मान गरेका हुन् ।
    नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को ३१औं अंकको काठमाडौंमा विमोचन र सबै प्रदेशको राजधानीमा पुस्तक सार्वजनिकरण भएसँगै पुरस्कृत हुनेहरुको नाम सार्वजनिक भएको थियो ।
    सप्तरी जिल्लामा रहेर मानवअधिकारको अभिलेख र प्रसारको काम गर्दै आएका पोखरेल चारपटक महिनाको उत्कृष्ट प्रतिनिधिबाट समेत पुरस्कृत भइसकेका छन् । 
    २०७६ सालदेखि सुरु भएको महिनाको उत्कृष्ठ पुरस्कारमा चार पटक पुरस्कार प्राप्त गरिसकेका पोखरेल मानवअधिकारका समसामयिक विषय र आधारभूततहका मानिसहरूको अधिकारका सवालमा कलम चलाउनुका साथै पीडितको न्याय प्राप्तिका लागि वकालतगर्दै आएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
संचारकर्मी बनवारी मोटरसाईकल दुर्घटनामा घाईते, महासंघका सदस्य श्रेष्ठ पनि अस्वस्थ
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
शिक्षा मन्त्रालयको टोलीद्वारा सुझाव संकलन
कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर
कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
सप्तरीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
मनकामना सहकारीका अध्यक्ष चौधरीको निधन
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द