ठूलो परिमाणमा पटाका बरामद

राजविराज राजविराज
|
सोमबार, कार्तिक १२, २०७५
|
|
१०६ पटक हेरिएको
Shares
ठूलो परिमाणमा पटाका बरामद

सारांश

  •     भारतीय सीमानासँगै टाँसिएको जिल्लाको रमपुरा मलहनीयाँ, तिलाठि, पातो सकरपुरा, नर्घो, छिन्नमस्ता, वलानविहुल लगायतका सीमामा सुरक्षाकर्मीले विशेष संयन्त्र वनाएर ती पटाकाहरु बरामद गरेको हो ।
  •       सोमवार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीको रोहवरमा बरामद गरिएका पटाकाहरु नष्ट गरिएको छ ।
  • प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार चेक जाँचका क्रममा विभिन्न नाका र ब्यक्ति वाट जफत गरी करिव ५ लाख मुल्य वरावरको आलु वम, नागिन पटाका, सप्तरंगी पटका, रकेट वम, मिनी वुलेट, चकलेट वम, मुर्गा पटाका नष्ट गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 
    सप्तरी प्रहरीले दिपावली र छठ पर्वका लागि जिल्लाको विभिन्न नाकावाट भित्राउँदै गरेको ठूलो परिमाणमा पटाकाहरु बरामद गरेको छ । 
    भारतीय सीमानासँगै टाँसिएको जिल्लाको रमपुरा मलहनीयाँ, तिलाठि, पातो सकरपुरा, नर्घो, छिन्नमस्ता, वलानविहुल लगायतका सीमामा सुरक्षाकर्मीले विशेष संयन्त्र वनाएर ती पटाकाहरु बरामद गरेको हो । 
    सोमवार जिल्ला प्रहरी कार्यालयमा संचारकर्मीको रोहवरमा बरामद गरिएका पटाकाहरु नष्ट गरिएको छ । प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार चेक जाँचका क्रममा विभिन्न नाका र ब्यक्ति वाट जफत गरी करिव ५ लाख मुल्य वरावरको आलु वम, नागिन पटाका, सप्तरंगी पटका, रकेट वम, मिनी वुलेट, चकलेट वम, मुर्गा पटाका नष्ट गरिएको छ । 
    पटाका बरामद गर्ने तर्फ प्रहरीको सकृयता वढेसँगै विगतका वर्षहरुभन्दा अहिले पटाका पड्काउने क्रम घटेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित  गर्न प्रदेश सरकार प्रतिबद्ध ः मुख्यमन्त्री यादव
गणतन्त्र दिवसमा ¥याली र सभा
गणतन्त्र दिवसमा ¥याली र सभा
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
कोरोना माहामारीबाट मुक्ति र विश्व शान्तिका लागि कलश यात्रा
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
सप्तरीमा १ सय ७ जना कोरोनाबाट भए निको
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
सप्तरीमा एकै दिन दुई सडक खण्डको शिलान्यास
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
तीन हजार घुस लिदै गर्दा मालपोतका दुई कर्मचारी समातिए
राजबिराज वडा नं. ८ को नवनिर्मित भवन उद्घाटन, जेष्ठ नागरिक, एकल महिला तथा अपाङता भएका व्यक्ति सम्मानित
राजबिराज वडा नं. ८ को नवनिर्मित भवन उद्घाटन, जेष्ठ नागरिक, एकल महिला तथा अपाङता भएका व्यक्ति सम्मानित
अवैध सरसामानसहित  एक पक्राउ
अवैध सरसामानसहित  एक पक्राउ