विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी

राजविराज राजविराज
|
मंगलबार, माघ ९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी

सारांश

  •     पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलद्वारा मंगलबार जारि विज्ञप्तिमा विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागितामा हुनुपर्नेमा विवादका बीच हुनुलाई दुर्भाग्यपूर्ण ठहर गरिएको छ ।
  •       साथै विज्ञप्तिमा विकासका लागि सहकार्य, समन्वय गरि एकताबद्ध भएर अघि बढ्न र सबैलाई संवेदनशिल बन्न नेपाली काँग्रेस सप्तरी हार्दिक अपील गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।
  •    

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    नेपाली काँग्रेस सप्तरीले राजविराज वडा नं. १३ विषहरियामा सोमबार मधेश कृषि विश्वविद्यालयको भूमिपुजन तथा भवन शिलान्यास कार्यक्रममा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
    पार्टीका जिल्ला सचिव सनत कुमार मण्डलद्वारा मंगलबार जारि विज्ञप्तिमा विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागितामा हुनुपर्नेमा विवादका बीच हुनुलाई दुर्भाग्यपूर्ण ठहर गरिएको छ । 
    साथै विज्ञप्तिमा विकासका लागि सहकार्य, समन्वय गरि एकताबद्ध भएर अघि बढ्न र सबैलाई संवेदनशिल बन्न नेपाली काँग्रेस सप्तरी हार्दिक अपील गर्दै घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
सात बुँदे माग राख्दै लगातार चौथो दिन पनि नगरपालिका कार्यालयमा धर्ना
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
धार्मिक यात्रा सहज बनाउन माग गर्दै गृहमन्त्रीलाई ज्ञापन
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मोटरसाइकलको ठक्करबाट बाबुछोरासहित तीन जना घाइते                                                                                   
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
“मारवाडी समुदायलाई राज्यले विभेद ग¥यो”
सप्तरीमा रगतको अभाव
सप्तरीमा रगतको अभाव