मिटरब्याजीको आरोपमा भगत पक्राउ

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २९, २०८०
|
|
३८ पटक हेरिएको
Shares
मिटरब्याजीको आरोपमा भगत पक्राउ

सारांश

  •     अदालतबाट परमादेशपछि ईलाका प्रहरी कार्यालय कल्याणपुरले गत शुक्रवार भगतलाई नियन्त्रणमा लिएको हो ।
  • उच्च अदालत जनकपुर–राजविराज इजलासमा जाहेरी परेको थियो ।
  •     उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा आइतवार म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।

    सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर बस्ने परमानन्द भगत मिटरब्याजीको आरोपमा पक्राउ परेका छन् । 
    अदालतबाट परमादेशपछि ईलाका प्रहरी कार्यालय कल्याणपुरले गत शुक्रवार भगतलाई नियन्त्रणमा लिएको हो । उच्च अदालत जनकपुर–राजविराज इजलासमा जाहेरी परेको थियो ।
    उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा आइतवार म्याद थप गरि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक शुभेष अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राससले पायो लालपुर्जा
राससले पायो लालपुर्जा
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 

सप्तरीमा बढ्दो आत्महत्याका घटना,  कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या

सप्तकोशी र खाडो नदीमा दुई जना वेपत्ता  तिलाठी कोइलाडी गाउँपालिका डुवानमा 

अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल

बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
बालबालिका केन्द्रित फुटवल क्लिनिक सुरु
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान

बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

नक्कली मान्छे र कागजात खडा  गरि अर्कैको नाममा जग्गा नामसारी  गराइएको भन्दै छानबिनको माग

अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह