काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान

राजविराज राजविराज
|
आइतबार, जेठ १३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
काँग्रेसद्वारा चिम्टी अग्निपीडितलाई  राहत स्वरुप पंखा प्रदान

सारांश

  •     काँग्रेसका युवा नेतृ निशु काफ्लेले राहत स्वरुप त्यहाँका ६६ अग्निपीडित परिवारजनलाई सिलिङ पंखा उपलब्ध गराएकी हुन् ।
  •     नेतृ काफ्लेले प्रचण्ड गर्मीबाट जोगिन अग्निपीडित प्रत्येक परिवारलाई एक÷एक थान सिलिङ पंखा उपलब्ध गराईएको बताईन् ।
  •     राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत कुमार मंडल, संगठन विभाग प्रमुख बद्री महात्मान, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, पुर्व अध्यक्ष ओमप्रकाश शाह, नेपाल विद्यार्थी संघ सप्तरीका सभापति राकेश ठाकुर र वडाध्यक्ष जयश्वर किशोर दास लगायतकाले राहत सामग्री वितरण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १३ जेठ । 

    नेपाली काँग्रेस सप्तरीले सप्तरीको महादेवा गाउँपालिका १ चिम्टीका अग्निपीडितहरुलाई राहत स्वरुप सिलिङ पंखा प्रदान गरेको छ । 
    काँग्रेसका युवा नेतृ निशु काफ्लेले राहत स्वरुप त्यहाँका ६६ अग्निपीडित परिवारजनलाई सिलिङ पंखा उपलब्ध गराएकी हुन् ।
    नेतृ काफ्लेले प्रचण्ड गर्मीबाट जोगिन अग्निपीडित प्रत्येक परिवारलाई एक÷एक थान सिलिङ पंखा उपलब्ध गराईएको बताईन् ।
    राहत वितरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत कुमार मंडल, संगठन विभाग प्रमुख बद्री महात्मान, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, पुर्व अध्यक्ष ओमप्रकाश शाह, नेपाल विद्यार्थी संघ सप्तरीका सभापति राकेश ठाकुर र वडाध्यक्ष जयश्वर किशोर दास लगायतकाले राहत सामग्री वितरण गरेका थिए ।
    गत बैशाख १८ गते सो स्थानमा भिषण आगलागी हुँदा ६६ परिवारका एक सय भन्दा बढी घर जलेर खरानी भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
कक्षा कोठा र शिक्षक अभावमा  पठनपाठनमा अवरोध
दाउरा बाँड्दै नगरपालिका
दाउरा बाँड्दै नगरपालिका
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
कुट्नेलाई तारेखमा छाडेको भन्दै पीडितलाई अचेत अवस्थामै अदालत परिसरमा ल्याइए 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
लिलामी नहुँदा भन्सार कार्यालयमै थन्किएको सवारीसाधन सड्न थाले 
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
मोटरसाईकल जोगाउन खोज्दा बसले  च्यापिएर मोटरसाईकल सवार दुईको मृत्यु, विंगर गाडीबाट लडेर एक महिलाको मृत्यु
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
सरोकारवालाबीच बाल सम्वाद कार्यक्रम सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
लागू औषधसहित दुई पक्राउ 
लागू औषधसहित दुई पक्राउ 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?