अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 

राजविराज राजविराज
|
बिहिबार, जेठ ३१, २०८१
|
|
४१ पटक हेरिएको
Shares
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 

सारांश

  •     मंगलबार राती भएको आगलागीले उनको फुसको संरचना भएको दुई वटा घरका साथै भाडाकुडा, लत्ताकपडा, फर्निचर, खाद्यान्न सबै जलेर नष्ट भएको थियो ।
  •       वडा सदस्य सरवरीयाको आगलागीबाट विजोग भएपछि तत्कालिन राहत स्वरुप केही सहयोग प्रदान गरिएको वडा अध्यक्ष शशी चौधरीले बताए ।
  •       उनलाई घर मै पुगी २५ केजी चामल, ५ केजी खाने तेल, ५ किलो दाल, २ केजी नुन, प्रेसर कुकर, झुल, बाल्टीन, साबुन, भाडाकुडा र साडी लगायतका साम्रगी उपलब्ध गराइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।

    अग्निपीडित राजविराज वडा नं. ६ की वडा सदस्य लिलादेवी सरवरियालाई बिहीबार वडा कार्यालयले राहत प्रदान गरेको छ । 
    मंगलबार राती भएको आगलागीले उनको फुसको संरचना भएको दुई वटा घरका साथै भाडाकुडा, लत्ताकपडा, फर्निचर, खाद्यान्न सबै जलेर नष्ट भएको थियो । 
    वडा सदस्य सरवरीयाको आगलागीबाट विजोग भएपछि तत्कालिन राहत स्वरुप केही सहयोग प्रदान गरिएको वडा अध्यक्ष शशी चौधरीले बताए । 
    उनलाई घर मै पुगी २५ केजी चामल, ५ केजी खाने तेल, ५ किलो दाल, २ केजी नुन, प्रेसर कुकर, झुल, बाल्टीन, साबुन, भाडाकुडा र साडी लगायतका साम्रगी उपलब्ध गराइएको छ । 
    सो अवसरमा नगर प्रहरीका असई शिव नारायण यादव, वडा सदस्य दिपक शर्मा, सोमिता सदा, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य मनोज कुमार माझी लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
कोशी पीडितद्वारा बालीनालीको क्षतिपूर्तीका लागी भारतीय सरकारसँग कुटनीतिक पहल गर्न माग
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
यौन धन्दामा संलग्न दुई युवतीसहित सातजना पक्राउ
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
संघियताको बाढीमा डुब्यो मधेसवाद
संघियताको बाढीमा डुब्यो मधेसवाद
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 
अस्पतालका कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु 
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
पोखरीमा डुबेर एक बालकसहित दुईको मृत्यु
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार  बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
अतिविपन्न ५० परिवारलाई राहत सामाग्रि वितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
मजदुर तथा विपन्नलाई किसान परिवारद्वारा राहत बितरण
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो 
पुस्तौंदेखि वसोवास गर्दै आएको जग्गाबाट हटाइएको गुनासो